काठमाण्डु – स्थानीय तहको निर्वाचनअन्तर्गत अहिलेसम्म देशभर मतगणना जारी छ । हालसम्म १ सय ८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । सोमबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार ४२ पालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमाले ३९ स्थानीय तहको नेतृत्व जित्दै दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले २४…