समाजवादी पार्टीद्धारा सहअध्यक्षसहित ९८ केन्द्रीय सदस्य थप

काठमाण्डु- नेपाल समाजवादी पार्टीले सहअध्यक्षसहित ९८ केन्द्रीय सदस्य थप गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीले सहअध्यक्षसहित ९८ केन्द्रीय सदस्य थप गरेको हो । बिहीबार भट्टराईले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठकबाट गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनीत गरिएको जानकारी दिएका छन् । भट्टराई र महिन्द्र राय यादव समाजवादीको अध्यक्ष छन् भने गंगानारायण श्रेष्ठ…