काठमाण्डु – नेकपा एमालेले आजबाट सुरु हुने संसद बैठकमा अवरोध जारी राख्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । आफ्ना मागहरु सम्बोधन नभएसम्म संसदको दुबै सदनको बैठक अवरोध कायम राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । ‘हामीले उठाएका माग अहिलेसम्म सम्बोधन भएको छैन त्यसैले…