काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । उनी देउवाका भाई प्रेम बहादुरको देहवसानपछि समवेदना दिन बालुवाटार गएका हुन् । त्यसक्रममा उनीहरुबीच चुनावी समिक्षा, बजेट, सरकारका नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको…