केशव स्थापित बालेन भन्दा ७ हजार मतले पछाडी

काठमाण्डु - काठमाण्डुको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले पछिल्लो मतपरिणामअनुसार १५ हजार भोट पाएका छन् । महानगरको जारी मतगणनाको परिणामअनुसार बालेनले एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार १ सय १४ मत बढी ल्याएका छन् । अहिले वडा नम्बर पांचको मतगणना सम्पन्न भएको छ । अहिलेसम्म ३९ हजार ५ सय २० भोट गणना हुँदा…