नारायणकाजीलाई विप्लवको प्रस्ताव- नयाँ पार्टी गठन गरौं

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नयाँ पार्टी गठन गर्न प्रस्ताव गरेका छन् । विप्लवले बुधबार बिहान श्रेष्ठनिवास हात्तिवन पुगेर उनलाई नयाँ पार्टी गठनको प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार एमसीसी अनुमोदनपछि नेता श्रेष्ठले सार्वजनिक रुपमा विरोध जनाएपछि विप्लवले उनलाई फोनमार्फत ‘नयाँ पार्टी गठनका…