काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी पारित गर्ने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादीको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको हो । पार्टी सचिव रामकुमारी झाँक्रीले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको जानकारी दिइन् । उनले एमसिसी पारित गर्न पार्टीले सर्वसम्मत निर्णय गरेको बताइन् । आज बिहान बालुवाटारमा…