काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्ना उम्मेदवारलाई मत नहाले ज्यान मार्ने धम्की दिएका छन् । वैशाख २६ गते डोटीको जोरायल गाउँपालिकामा आयोजित चुनावी सभामा पुगेका मन्त्री आलेले आफ्नो पार्टीको प्रचार गर्दै मतदाता भड्काउन ज्यान मार्ने धम्की दिएका हुन् । निर्वाचन आचारसंहिता उल्लंघनविपरितका कार्य गरेको भन्दै निर्वाचन आयोगले यसबारे मन्त्री आलेलाई २४…