प्रधामन्त्री देउवाले मतदाता किन्न करौडौं रकम बाड्न खोजेको कर्ण मल्लको आरोप

कैलाली - सुदूरपश्चिम प्रदेश सभाका पूर्व सांसद कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराका मतदाता किन्न करोडौँ रकम बोकेर आएको आरोप लगाएका छन् । मल्ललाई नेपाली कांग्रेसले केही समय अघि कार्वाही गरेको थियो । मल्ल क्रियाशिल सदस्यता वितरणदेखि असन्तुष्ट रहेका थिए । उनि यसअघि देउवाका पिए समेत थिए । उनलाई कांग्रेसले कार्वाही गरेपछी मल्लले स्थानीय तह…