विप्लवको पार्टीबाट ७ केन्द्रीय सदस्य चुनावी मैदानमा, को-को छन् ?

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनका लागि ७ जना केन्द्रीय सदस्यलाई चुनावी मैदानमा उतारेको छ । यहि बैशाख ३० गते हुने चुनावमा भाग लिने र नलिने भन्ने विषयका कारण औपचारिक फुटको डिलमा पुगेको विप्लव नेतृत्वको नेकपाले ७ जना केन्द्रीय सदस्यलाई चुनावी मैदानमा उतारेको हो । साथै देशभर विप्लव समूहबाट ४ सय…