पर्वत – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका ८, चुवाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका युवा राजेश गिरीले नेपाली काँग्रेस र नेकपा एमालेको मत काट्ने आँकलन गरिएको छ । राजनीतिक दलले आफ्नो स्वार्थका लागि मात्रै काम गरेको, चुवाको विकासको लागि काम नै गर्न नसकेको गिरीको आरोप छ । गिरीले आफूले चुनाव जिते…