भ्रातृ संगठनहरुको महाअधिवेशन राेक्न कांग्रेसको निर्देशन

काठमाण्डु – नेपाली काँग्रेसले भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरूलाई तत्कालका लागि महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबैको भूमिका आवश्यक हुने भन्दै काँग्रेस केन्द्रीय कार्यालयले पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । याे निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने भएको छ ।…