तरुण दलले गठन गर्‍यो निर्वाचन परिचालन समिति (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले प्रदेशमा ‘तरुण परिचालन समिति गठन गरेको छ । कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरेको हो । तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा…