स्थानीय निर्वाचन : गृह जिल्लामा देउवालाई शक्ति देखाउने अवसर

टक खाती, काठमाण्डु - डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै हाेमिएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा नेपाली कांग्रेस चुनावमा एक्लै होमिएको हो ।  देउवाको गृह जिल्ला भएका कारण पनि डडेल्धुरामा स्थानीय तहको चुनावलाई चासोका साथ हेरिएको छ ।   डडेल्धुरामा दुई नगरपालिकासहित सातवटा स्थानीय तह…