एमसीसीबारे बहसमा आउन भीम रावलको चुनौती

काठमाण्डु – नेकपा एमालेका सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए । भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘एमसीसीका सम्झौता,…