एमसीसीबारे पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठक सकिएलगत्तै उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । दलको बैठकले आज बस्ने संसदमा एमसीसी जबरजस्ती टेबुल गरिए विपक्षमा मतदान गर्ने, दलहरुबीच हुनुपर्ने र नभए सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीले गरेको सो…