एकीकृत समाजवादीका प्रवक्ताले भने- एमसीसी संसदमा टेबुल भए पास हुन दिँदैनौं

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टी बुधबार बस्ने संसदमा एमसीसी टेबुल भए पास हुन नदिने बताएको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने बताए । ‘एमसीसी पास हुँदैन र पास गराउँदैनौं । पास गर्ने वातावरण पनि बन्न दिदैनौं,’ प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत अडान यथावत छ । संशोधन विना…