कांग्रेस सिन्धुपाल्चोक सभापतिमा प्रेमध्वज र वंशलालको प्रतिस्पर्धा

काठमाण्डु- नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा डा.प्रेमध्वज लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना बढेकाे छ । १४ औं जिल्ला अधिवेशनबाट सभापतिका लागि धेरैले आकांक्षा देखाए पनि अन्तत: सभापति शेरबहादुर देउवा पक्षधर लामा र  शेखर कोइराला पक्षधर तामाङबीच प्रतिस्पर्धा हुने भएकाे हाे । २०४६ मा कांग्रेस जिल्ला सदस्य हुँदै गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको…