चितवन- नेकपा एमालेको १० महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलले निर्वाचन हारे केन्द्रीय सदस्य नबस्ने बताएका छन् । मंगलबार बिहान मतदान सुरु भएलगत्तै रावलले परिणाम स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने प्रष्ट पारेका हुन । एमाले अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको…