काठमाण्डु – नेपाली कांग्रेसका नेता रमेश लेखक अमेरिका जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका उनी आज राति ८ बजे अमेरिका प्रस्थान गर्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले यहि २६ माघमा एमसीसी संसदमा टेबुल गर्ने तयारी गरिरहेका बेला नेता लेखक अमेरिका जान लागेका हुन् । एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला…