एमाले केन्द्रीय प्रचार बिभागमा थपिए ९ सदस्य

काठमाण्डु -  नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागमा ९ सदस्य मनोनीत गरेको छ । भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार बिभागमा ९ जना सदस्य मनोनीत गरेको हो । थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका…