बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल जारी

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।सत्ता गबठन्धनबीच एमसीसी अनुमोदन गर्ने विषयमा विवाद बढिरहेका बेला दुई शीर्ष नेताबीच छलफल भएको हो । उनीहरुबीच एमसीसी र स्थानीय निर्वाचनको बारेमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए । अहिले प्रधानमन्त्री निवास बालुटारमा प्रचण्ड र देउवाबीच भइरहेको…