काठमाण्डु – प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्ने भएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक २ बजे सम्मलाई स्थगित गरिएको हो । बैठक बस्नुअघि सभामुख अग्नि सापकोटा सहमतिको प्रयासस्वरुप दलहरुका प्रमुख सचेतकसँग आन्तरिक छलफलमा जुटेका छन् । नयाँ बानेश्वस्थित संसद…