एमसीसीबारे भीम रावलले प्रधानमन्त्री, सभामुखलगायत दलका नेतालाई लेखे स्मृति पत्र (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले एमसीसी जस्ताको जस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका छन् ।  नेता रावलले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर एमसीसी संसदमा अनुमोदनका लागि पेश भए विपक्षमा मत दिने बताएका हुन् । उनले प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरुलाई स्मृतिपत्र समेत लेखेका छन् । नेता रावलले प्रतिनिधिसभामा पेश भएपछि मात्र…