काठमाण्डु – निर्वाचन आयोगले जेठ महिनाभित्र स्थानिय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेठमा निर्वाचन गर्नेबारे सरकारको निर्णय नआएपनि गठबन्धनको उक्त निर्णय सकारात्मक भएको बताए । ‘जेठमहिनाभित्रै स्थानिय निर्वाचन गर्ने निर्णय गरिएको भन्ने सुनिएको छ । जुन एकदमै सकारात्मक हो । निर्वाचन नै समयमा नहुने…