काठमाण्डु – नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूले पार्टीमा उचित जिम्मेवारी र मर्यादाक्रममा असन्तुष्टि देखिएको भनेर आएका समाचारको प्रतिवाद गरेका छन् । शुक्रबार बिभिन्न सञ्चार माध्यमहरूमा उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टि नै जाहेर गरेको लगायतका समाचारहरु प्रकाशित भएका थिए । तर…