भरतपुर मेयरका लागि कांग्रेसले गर्‍यो उमेदवारी आह्वान, काे-काे छन् चर्चामा ?

काठमाण्डु – नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयरको उमेदवारीका लागि दर्खास्त आह्वान गरेको छ । कांग्रेसको भरतपुर महानगर समितिले मेयर र उपमेयर बन्न इच्छुकका लागि भोलिसम्मका लािग दर्खास्त आह्वान गरेको हो । समितिले उमेदवारीका लागि दर्खास्त शुल्कसमेत तोकेको छ । समितिले उमेदवार बन्न इच्छुकले दर्खास्तका लागि महानगरको प्रमुख बन्न चाहनेले तीन हजार र…