राष्ट्रियसभा निर्वाचन : बागमतीमा सुरक्षा व्यवस्था कडा, सीडीओ र प्रहरी प्रमुख नै खटिए

हेटौंडा – बागमती प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी छ । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरीप्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गरुङ खटिएका छन् । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ। मतदान केन्द्र र…