मधेश प्रदेशमा कांग्रेस कोइराला समूहकाे बैठक जारी, स्थानीय निर्वाचनबारे ठोस धारणा आउने अपेक्षा

महोत्तरी- नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहकाे निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेकाे छ । अहिले उक्त समूहको बैठक बर्दिबासस्थित गौतम होटलमा चलिरहेको छ । निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने सहभागी एक नेताले बताए । कोइराला समूहबाट मधेश प्रदेशमा उपसभापतिमा…