स्थानीय निर्वाचन : के छ विवेकशील साझा, राप्रपा लगायत साना दलको तयारी ?

काठमाण्डु – स्थानीय तह निर्वाचन आउँन लगभग ३७ दिन बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दल तीव्र गतिमा तयारीमा जुटेका छन् । प्रमुख दलका नेता तथा कार्यकर्ता चुनावी अभियान लिएर गाउँ–गाउँमा पसेका छन् । चुनावी अभियान लिएर घर–घरमा नेता कार्यकर्ता पुग्न थालेपछि गाउँमा माहोल तातेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालेका छन् ।…