यस्तो छ प्रधानमन्त्री देउवाले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिनामा उनले पहिलोपटक देशवासीका नाममा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताए । साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका…