काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न भन्दै ६० बुँदे निर्देशन दिएको हो । आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले…