विवेकशील साझाको दुई प्रदेशमा इन्चार्ज र ४ प्रदेशमा संयोजक तोकिए, को कहाँ ? (सूची)

काठमाण्डु – विवेकशील साझा पार्टीले प्रदेश १ र कर्णाली प्रदेशमा इन्चार्ज र संयोजक तोकेको छ । सोमबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश १ को इन्चार्जमा प्रकाशचन्द्र परियार र कर्णाली प्रदेशको इन्चार्जमा कर्णबहादुर शाहीलाई चयन गरेको हो । त्यस्तै बागमती प्रदेश संयोजकको जिम्मेवारी उज्ज्वलकृष्ण श्रेष्ठले पाएका छन् भने गण्डकी संयोजकमा सुशीला केसी अधिकारी…