चुनावमा जान डराएका दलहरू गठबन्धन गरेर जानुपर्छ भनेर रुवावासी गरिरहेका छन् : उपसभापति गुरुङ

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताएका छन् । गुहजिल्ला स्याङजामा कांग्रेसको नवनिर्वाचित जिल्ला नेतृत्वको पदस्थापन कार्यक्रममा उपसभापति गुरुङले गठबन्धनको नाममा चुनावमा अन्य दलसँग तालमेल नगर्ने बताएका हुन् । उनले कांग्रेसको पछाडि अन्य दलहरु लागे पनि चुनावमा कांग्रेस एक्लै जाने बताएका हुन् । चुनावमा जान डराएका दलहरू गठबन्धन गरेर…