काठमाण्डु – राष्ट्रियसभाको बैठक पुस २७ गते बस्ने भएको छ । संघीय संसद् सचिवालयकाअनुसार यसअघि २५ गते बस्ने भनिएको राष्ट्रियसभाको बैठक पुस २७ गते अपराह्न १ बजे बस्नेछ । ‘पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम (६)…