सुशासन स्थापना गर्ने पार्टी एमाले नै हो : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध रहेको र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध रहेको दावी गरे ।…