राजीनामाको विकल्पसहित सभामुख सापकाेटालाई एमालेको दुई सन्देश

काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई औपचारिक रुपमै प्रस्ट दुईवटा सन्देश दिएको छ । बुधबार र बिहीबार काठमाण्डुमा बसेको केन्द्रीय कमिटी बैठकले सभामुख सापकोटालाई एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुपर्ने, नभए पदबाट राजीनामा दिएर बाहिरिनुपर्ने भन्ने औपचारिक रुपमा नै दुईवटा सन्देश दिएको हो । ‘हाम्रो पार्टी प्रस्ट…