सीडीओसहित केएमसी पुगे शिक्षामन्त्री, बढी शुल्क लिए कारबाही गर्ने चेतावनी

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा ऐन विपरित जाने मेडिकल कलेजहरुलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् । भक्तपुरस्थित काठमाण्डु मेडिकल कलेज(केएमसी) को अनुगमनका लागि पुगेका मन्त्री पौडेलले केएमसीको शुल्क विवादबारे जानकारी लिएका थिए । उनी आज बिहान भक्तपुर दुवाकोटस्थित केएमसी कलेजको अनुगमनका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित…