काठमाण्डु- नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ । प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले स्थानीय निर्वाचनमा केन्द्रित भएर रिपोर्टिङ गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सबै प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशमा पार्टीको संगठनबारे धारणा…