यी हुन् उम्मेदवार छान्न एमालेले बनाएका ६ वटा मापदण्ड

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्नको लागि ६ वटा मापदण्ड बनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचमा उम्मेदवारका लागि ६ वटा मापदण्ड बनाएको हो । उक्त मापदण्डहरुमा लोकप्रियता र चुनावमा विजयको सुनिश्चितता, जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन,…