टक खाती, काठमाण्डु- राजनीतिक दलहरू हाल स्थानीय तहको निर्वाचनको तयारीमा होमिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलहरु आफ्नो पार्टीको प्रचार प्रसारमा जुटेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र नेकपा एमालेका शीर्ष नेताहरु विभिन्न जिल्ला पुगेर चुनावी कार्यक्रम गर्न थालेका छन् । पछिल्लो समय गाउँ गाउँमा नेता तथा कार्यकर्ताको…