काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गृहजिल्ला गुल्मीमा पिर्के सलामी लिएको विषयको अहिले चर्को आलोचना भइरहेको छ । गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा रहेको इलाका प्रहरी कार्यालयले मन्त्री झाँक्रीलाई सलामी अर्पण गरेको विषयलाई लिएर सामाजीक सञ्जालमा आलोचना भएको हो । मन्त्री झाँक्रीले सलामी लिएको तस्बीर सार्वजनीक भएपछि उनको चर्को…