कार्यकर्तालाई प्रचण्डको निर्देशन – जनतासँग माफी माग्न अप्ठ्यारो नमान्नु

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका कमजोरी सच्याएर जनतासँग माफी माग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सिन्धुली पार्टी कार्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नेता कार्यकर्तालाई गठबन्धनको भर नपरि आफ्नै खुट्टामा उभिन निर्देशन दिएका हुन् । उनले हालको गठबन्धनको भरमा नपर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् । ‘पहिले आफ्नै…