काठमाण्डु – स्थानीय तह निर्वाचनका लागि ७३ वटा राजनीतिक दलहरूले चुनाव चिन्ह पाउने भएका छन् । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ दललाई आफ्नो दलको निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा…