प्रकाण्डले भेटे प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणलाई

काठमाण्डु- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगरे उनले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणसँग भेटवार्ता गरेका हुन् । भेटमा यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको बारेमा छलफल भएको जनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी…