काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यमा रहने सदस्यमध्ये खुलातर्फको नामावली प्रस्तुत गरेका छन् । आइतबार कमलादीस्थित बन्दसत्र हलमा प्रचण्डले खुलातर्फ १४५ जना चयन हुनेमा १११ जनाकाे नाम घोषणा गरेका हुन् । माओवादीको केन्द्रीय कमिटी २९९ जनाको रहने भनिएपनि प्रचण्डले बन्दसत्रमा २३६ जनाको नाम घोषणा गरेका छन् । अन्य ६३ जना भने…