समाजवादको आधार तयार पार्ने काममा साथ दिन पत्रकारहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा लागिपरेको सरकारलाई साथ दिन पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यकता औंल्याएका हुन् । उनले प्रेस…