एमालेले चयन गर्‍यो उपत्यकाबाट ८२ प्रतिनिधि नामसहित

काठमाण्डु - नेकपा एमालेले काठमाण्डु उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ । १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाण्डुबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो । एमालेको उपत्यकामा बेग्लै प्रदेश कमिटी छ । सो कमिटीबाट पाँच जना प्रतिनिधि चयन…