काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले छोरी मानुषी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भट्टराईलाई छोरीलाई बेलायतमा पढाउने खर्च कहाँबाट आयो भन्दै प्रश्न गरेका थिए । ओलीले भनेका थिए– हामी…