काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पूर्वराजदूत रञ्जित रेको पुस्तकको प्रशंशा गरेका छन् । सोमबार रेको नयाँ पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइटज’माथि बहस गर्दै प्रचण्डले पुस्तकले माओवादीबारेको भ्रम तोड्न सहयोग गर्ने बताए। ‘माओवादीहरु भारतले उत्पादन गरेको हो भन्ने भ्रम फैलाउन एउटा तत्काले निकै कोसिस गरेको थियो,’ उनले भने, ‘तर, रन्जित…